रौतहट,३१ साउन । एक युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित आर्मी क्याम्प नजिक टेलर्स संचालन गरेर बसेका करिव ५० बर्षिय जयलाल चौधरीले आफ्नै टेलर्समा सिलाई गर्ने युवतीलाई जवरजस्ती गर्न खोजेका हुन् । बुधबार साँझ करिव साढे ...