काठमाडौं,१ भदौ । सरकारको विरोधमा एक युवाले सिंहदरबार अगाडि नग्न प्रर्दशन गरेका छन । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको विरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नन्द प्रर्दशन गरेका हुन । त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, ...