काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि ३५ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् । सांसदहरूले कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, भूमि समस्या, सुशासन, महिला स्वास्थ्य, दलित अधिकार, वन उपयोग र सीमान्तकृत वर्गका मुद्दालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका ...