काठमाडौ, जेठ ४ गते । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र मानवशास्त्री डा. दामोदर त्रिपाठीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम पुर्ण नरहेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनीहरुले यस्तो बताएका हुन । कार्यक्रममा उनीहरुले सरकारले नीति तथा कार्यक्रममा नयाँपन र पुर्णता दिन ...