काठमाडौ, बैशाख ३० गते । अधिवक्ता होमकान्त चौलागाइले बालेन सरकार सुधारको बाटोमा अग्रसर देखिएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने रास्वपा सरकार क्रमभंगता भन्दा पनि बेतिथी सुधारको बाटोमा गएको उनको भनाई छ । राजनीतिक दलीयकरणको शुद्धीकरणको प्रारम्भमा सरकार अग्रसर देखिएको उनले बताए । राजनीतिक भागबण्डाले मुलुक रोगी र विरामी भएको उनको तर्क छ । बहुमतको सरकार राजनीतिक विकृतिलाई चिर्दै सम्मुनत नेपाल निर्माणमा होमिएको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्