काठमाडौँ | प्रतिनिधि सभाको बैठकलाई पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धका दिनहरू सम्झिएर भावुक र नोस्टाल्जिक बन्नुभएको छ। उहाँले वर्तमान संसद् भवन केवल संरचना मात्र नभई हजारौँ सहिदको बलिदानको प्रतीक भएको उल्लेख गर्नुभयो। सम्बोधनका मुख्य अंशहरू: प्रचण्डले समावेशी प्रतिनिधित्वका ...