काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै सांसद आशिका तामाङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। पार्टीको आन्तरिक विषय र कार्यक्रम सञ्चालनको शैलीलाई लिएर सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। प्रशिक्षणको स्थानलाई लिएर असन्तुष्टि रास्वपाले शनिबारदेखि जावलाखेलस्थित स्टाफ ...