ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कोशीको प्रमुख सचेतकमा रमेश बस्नेत नियुत्त


एबीसी न्यूज
बैशाख २५, २०८३ शुक्रबार  ७ : १७ बजे

काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) कोशीको प्रमुख सचेतकमा रमेशकुमार बस्नेत नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस्नेतलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

बस्नेत सुनसरी १९१० बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । यस अघि नेकपा एमालेको प्रमुख सचेतक रहेका विदुर कुमार लिंगथेप आर्थीक मामिला तथा योजाना मन्त्रीमा नियुक्त भएका थिए ।

लिंथेप आर्थीक मामिला मन्त्री नियुक्त भएपछि लामो समयदेखि एमालेले प्रमुख सचेतक नियुत्त गर्न सकेको थिएन । प्रमुख सचेतक नियुक्त नहूँदा सचेतक ललिताकुमारी चौधरीमार्फत् सभा सञ्चालनका बेला काम हुँदै आएको थियो ।

२०७९ को निर्वाचनपछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई नियुक्त गरिएको थियो । उनी आन्तरीक मामिला तथा कानुन मन्त्री नियुक्त भएपछि लिंथेपलाई सो जिम्जेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

रवि लामिछाने संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट उन्मुक्त भएका छैनन् ? यस्तो छ कारण

अध्यादेशपछि पदमुक्त गरिएकैलाई फेरि निमित्त जिम्मेवारी, कानुनी प्रक्रियामाथि प्रश्न

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

भारत भ्रमणमा रवि लामिछाने, राजनीतिक यात्रा कि रणनीतिक संकेत

ह्वाइट हाउस नजिकै गोली चल्यो, एक संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिए

पोखराको फिर्केखोलामा बनेका संरचना हटाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com