काठमाडौं ५ बैशाख । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छन्। बीबीसीका अनुसार भेटघाटका क्रममा मेलोनी र ट्रम्पले अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताबारे कुरा गरेका छन्। ट्रम्पले भनेका छन्, ‘व्यापार सम्झौता हुने कुरा १०० प्रतिशत निश्चित छ, तर ...