काठमाडौं ७ बैशाख । चिनियाँ वैज्ञानिकहरूले नयाँ हतियार बनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नयाँ हतियार गैरपरमाणु हाइड्रोजन बम हो, जसको अर्थ यो परमाणु सामग्रीबिना नै बनाइएको हो। चिनियाँ अनुसन्धानकर्ताहरूले हाइड्रोजन(आधारित विस्फोटक उपकरणको सफलतापूर्वक परीक्षण गरेर यो सफलता हासिल गरेका छन्। गत महिना प्रकाशित एक अध्ययनमा ...