काठमाडौ २५ जेठ । इरानले अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी देशहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको निन्दा गरेको छ । इरानले अमेरिकी प्रतिबन्धको कडा आलोचना गर्दै आज त्यो निर्णयलाई जातीय पूर्वाग्रही मानसिकताको प्रतिविम्ब भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी ...