काठमाडौ २३ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र एक समय उनका नजिकका मानिस टेस्ला प्रमुख इलोन मस्कबीच यतिबेला चर्काचर्की परिरहेको छ। सरकारी दक्षता विभाग डज० छाडेपछि एकअर्काको आलोचनामा उत्रिएका दुई जनाबीच बिहीबार राति सामाजिक सञ्जालमा चर्को भनाभन भएको छ। यस क्रममा मस्कले ट्रम्पलाई महाभियोग ...