काठमाडौ १९ जेठ । युरोपेली मुलुक पोल्यान्डको राष्ट्रपतिमा कारोल नवोरोस्की निर्वाचित भएका छन्। आइतबार भएको राष्ट्रपति निर्वाचनमा मुख्य विपक्षी दल समर्थित स्वतन्त्र उम्मेदवार नवोरोस्कीले राफल ट्राजास्कोस्कीलाई झिनो मतान्तरले पराजित गरेका हुन्। पराजित भएका ट्राजास्कोस्की युरोपेली संघ समर्थक रहेका सत्तारूढ सिभिक गठबन्धनको उम्मेदवार तथा राजधानी वारसाका ...