काठमाडौ २१ जेठ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर विभाजन र युद्धको ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ली दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेता हुनुहुन्छ । उहाँले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले ...