ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतम अदानीको कम्पनी अमेरिकामा फेरि अनुसन्धानको घेरामा


abc news
जेष्ठ २०, २०८२ मंगलबार  १ : ४२ बजे

काठमाडौ २० जेठ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलु ले भारतीय व्यापारी गौतम अदानीको कम्पनीले मुन्द्रा बन्दरगाह हुँदै भारतमा इरानी तरल पेट्रोलियम ग्यास एलपीजी आयात गरेको थियो कि थिएन भन्नेबारे अमेरिकी अभियोजकहरूले अनुसन्धान गरिरहेको दाबी गरेको छ।

अदानी इन्टरप्राइजेजले भने विज्ञप्ति जारी गरी रिपोर्टलाई निराधारु भनेको छ।

विज्ञप्तिमा कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हामीलाई यस विषयमा अमेरिकी अधिकारीहरूले गरेका कुनै पनि अनुसन्धानबारे जानकारी छैन।’

वाल स्ट्रिट जर्नलले गुजरातको मुन्द्रा बन्दरगाह र फारसी खाडीबीच चल्ने ट्यांकरहरूमा केही संकेत देखेको उल्लेख गरेको छ, जुन विज्ञहरूले प्रतिबन्ध छल्ने जहाजमा सामान्य भएको बताएका छन्।

यस विषयमा विज्ञहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा अमेरिकी न्याय विभागले अदानी समूहको प्रमुख एकाइ अदानी इन्टरप्राइजेजलाई सामान पठाउन प्रयोग गरिने धेरै एलपीजी ट्यांकरका गतिविधि समीक्षा गरिरहेको पनि उल्लेख गरेको छ।

यो अनुसन्धान, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा इरानबाट तेल र पेट्रोकेमिकल उत्पादन खरिद गर्न पूर्ण प्रतिबन्ध लगाउने आदेश दिँदै इरानबाट खरिद गर्ने कुनै पनि देश वा व्यक्तिलाई तुरुन्तै दोस्रो प्रतिबन्ध लगाइने बताएक बेला भइरहेको हो।

अमेरिकन जर्नलले आफ्नो रिपोर्टको सुरुमा लेखेको छ( एसियाका दोस्रो धनी व्यक्ति गौतम अदानीले आफूविरुद्ध विगतमा लगाइएका आरोप खारिज गर्न खोजिरहेका छन्।

गत वर्ष नोभेम्बरमा पनि अमेरिकामा गौतम अदानीविरुद्ध ठगी र घुसखोरीको मुद्दा दायर गरिएको थियो।

रिपोर्टमा ब्रुकलिनमा अमेरिकी वकिलको कार्यालयले गरिरहेको अनुसन्धान अदानीका लागि समस्या साबित हुन सक्ने उल्लेख गरिएको छ।साथै समाचारमा अदानीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको सहयोगीका रूपमा पनि वर्णन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com