जेष्ठ १ । ईजरेल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय घाईते भएका छन् । जेरुसेलममा अमेरिकाले दुतावास स्थापना गर्ने निर्णय गरेपछि सुरु भएको प्रदर्शन स्थापनापछि पनि ...