ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिसमा चक्कु आक्रमणमा एक जनाको मृत्यु


एबीसी न्यूज
बैशाख ३०, २०७५ आईतबार  १० : ०५ बजे


काठमाडौं, ३० वैशाख । फ्रान्सको राजधानी पेरिसमा भएको चक्कु आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अरु चारजना घाइते भएका छन् । चक्कुले सर्वसाधारणमाथि आक्रमण गर्ने व्यक्ति प्रहरीको जवाफी कारवाहीमा मारिएका हुन् ।

सेन्ट्रल पेरिसमा भएको आक्रमण आतंककारी आक्रमण रहेको हुन सक्ने फ्रान्सेली अधिकारीले बताएका छन् । प्रत्यक्षदर्शीले आक्रमणकारीले चक्कु प्रहार गर्ने बेला ‘अल्लाह हुअक्बर’ भनेको सुनेको बताएका छन् ।फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले आक्रमणको भत्सर्ना गर्दै आक्रमणकारीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।

शनिबार बेलुका भएको आक्रमण आफ्ना एक लडाकुले गरेको बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले दाबी गरेको छ । रात्री जीवनका लागि प्रख्यात सेन्ट्रल पेरिसमा आक्रमण भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मदन–आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैं छन्– केपी ओली

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

सम्बन्धित

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com