मलेसिया, ५ मङ्सिर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ । यी दुई नेताबीच भष्टाचार र आतङ्कवादविरुद्धको विषयका विभिन्न मुद्दामा छलफल भएको जानकारी दिइएको ...