जललाबाद, अफगानिस्तान, ५ जेठ। अफगानिस्तानको जललाबादमा रहेको एउटा खेल मैदानमा भएको बम विस्फोटनमा परी आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । शुक्रबार राती ११.२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । सो क्रिकेट ...