ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्नाटकमा मोदीले जित्ने चान्स बढ्यो, कांग्रेसको सत्ता ढल्ने


एबीसी न्यूज
जेष्ठ १, २०७५ मंगलबार  १२ : ३४ बजे

काठमाडौं, १ जेठ ।  कर्नाटकको विधानसभा चुनावको प्रारम्भिक रुझानले भारतीय जनता पार्टीलाई उत्साहित बनाएको छ । कांग्रेस भने सत्ताबाट हट्ने संकेत देखिन्छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिले भाजपाले ११५ सिटमा अग्रता लिइरहेको छ । जबकी २०१३ मा उसले मात्र ४० सिट जितेको थियो ।

कांग्रेसले ६४ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा उसले १२२ सिट जितेको थियो । जेडी ९एस०ले ४० सिटमा अग्रता लिएको छ । उसले २०१३ मा पनि ४० सिट नै जितेको थियो ।

अघिल्लो चुनावका तुलनामा धेरै सिट गुमाउनेमा अन्य दलहरु छन् । गत चुनावमा उनीहरुको २२ सिट थियो, यो पटक मात्र ३ सिटमा अग्रता छ । कर्नाटकको विधानसभामा बहुमतका लागि ११२ सिट चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

चीनले एउटा स्वर्ण अवसर खेर फाल्दैछ

बधाईपत्रसमेत हस्तान्तरण नभएपछि काठमाडौंप्रति वासिङ्टनको असन्तुष्टि

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com