ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सा क्षेत्रमा नयाँ आयम रोबोटद्धारा मान्छेको शल्यक्रिया


एबीसी न्यूज
बैशाख २७, २०७५ बिहीबार  १२ : ०९ बजे

एजेन्सी / विश्वमै पहिलो पटक रोबोटद्वारा मान्छेको शल्यक्रिया गरिएको छ। अमेरीकामा एकजना क्यान्सर रोगीको दुर्लभ शल्यक्रिया सम्पन्न भएको हो ।

वास्तवमा उक्त रोबोटले शल्यक्रियाका क्रममा एकजना डाक्टरको सहयोगी शल्यचिकित्सकको रुपमा सक्रियतापूर्वक काम गरेको हो ।
एक जना मान्छे डाक्टर र एकजना रोबोट डाक्टरको टिमले बिरामीको गर्धनमा रहेको दुर्लभ प्रकारको ट्युमर सफलतापूर्वक निकालेका छन् । उक्त क्यान्सरलाई कार्डोमा भनिन्छ । जुन मानिसको खप्पर तथा मेरुदण्डको हड्डीको बीचमा हुन्छ ।
अमेरिकाका नोआ पर्निकफ नामका २७ वर्षीय युवक उक्त क्यान्सरबाट ग्रस्त थिए । उनलाई उपचारका लागि पेन्सिल्भेनिया विश्वविद्यालय अस्प्तालमा भर्ना गरियो । उक्त अस्पतालमा उनको दुर्लभ रोगको दुर्लभ तरिकाले नै सफल शल्यक्रिया भयो ।
तीन चरणमा गरिएको शल्यक्रिया अन्तर्गत दोश्रो चरणमा रोबोटको प्रयोग गरिएको थियो । डाक्टर नील मलहोत्राले शल्यक्रियाको अगुवाई गरेका थिए । अहिले पर्निकफको स्वास्थ्य ठीक भएको र उनी काममा फर्किसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com