ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईजीलिंकको सेवा १ सय ६५ देशमा विस्तार


एबीसी न्यूज
बैशाख ३०, २०७५ आईतबार  ४ : १७ बजे

जापान, ३०  बैशाख  । जापानबाट रेमिट्यान्स सेवा सुरू गरेको ईजीलिंक रेमिट्यान्सले आफनो सेवालाई बिश्वको १ सय ६५ देशमा पुर्याएको छ । रेमिट्यान्सले आईतबार जापानको टोकियोमा पत्रकार सम्मेलन गर्दै रेमिट्यान्स सेवालाई बिश्वसनिय र कानुनी बनाउन ईजीलिंकले लगातार प्रयास गरिरहेको दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले ईजिलिंकले सरकारको सम्पत्ती सुद्दिकरण अभियानलाई सघाउ पुर्याउने बताउनुभयो ।

उहांले संसारका विभिन्न देशहरुमा गैरकानुनी रुपमा मनी ट्रांन्सफरका काम भै रहेको बताउंदै ईजीलिंकले त्यस्ता गैर कानुनी कामलाई निरूत्सािहत गर्ने कार्य गरेको दाबी गर्नुभयो ।

रेमिट्यान्सले एक्सप्रेस मनीको सहयोगमा आफनो सेवा बिस्तार गरेको हो । ईजीलिंकले गत फ्रेबुवरीबाट दक्षिण कोरियाबाट समेत सेवा दिन सुरू गरेको छ । ईजीलिंक जापानबाट नेपालमा रेमिट्यान्स कारोबार गर्ने पहिलो ब्यवसायीक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

बधाईपत्रसमेत हस्तान्तरण नभएपछि काठमाडौंप्रति वासिङ्टनको असन्तुष्टि

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com