काठमाडौ २२ असार । अर्बपति इलोन मस्कले अमेरिकामा राजनीतिक दल घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफ्नो पार्टीको नाम ‘द अमेरिका पार्टी’ राखिएको जानकारी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन्। ‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर ...