काठमाडौ २० असार । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ ईयू अमेरिकासँग चलिरहेको कर विवाद समाधानका लागि सम्झौताका लागि तयार’ रहेको बताउनुभएको छ । उहाँले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि वार्ताका लागि तयारी गरिरहेको बताउनुभएको ...