काठमाडौ २६ असार । चिप निर्माता कम्पनी एनभिडिया ४ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बनेको छ । कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ ९एआई० प्रविधिको मागमा भइरहेको निरन्तर वृद्धिबाट एनभिडियाले लाभ उठाइरहेको बीबीसीले जनाएको छ । बुधवार कम्पनीको एक कित्ताको शेयर २ ...