काठमाडौ ४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाकिस्तानको मामलामा भारतले कहिल्यै मध्यस्थता स्वीकार नगर्ने बताएका छन्। भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणको जबाफ पाकिस्तानमाथि आक्रमण गरेपछि गत महिना दुई देशबीच चार दिन युद्ध भएको थियो। सुरूमा ट्रम्पले ...