काठमाडौ ३२ असार । टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित देशव्यापी कारबाहीमा नौ सय १० जनालाई पक्राउ गरेको छ । एक हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विगत दुई हप्तामा मात्रै टर्किएका जेन्डरमेरी सेनाले ...