काठमाडौ ६ साउन । विश्वकै सम्भवतः सबैभन्दा जेठा कम्युनिस्ट नेता वेलिक्काथुन शंकर अच्युतानन्दनको १०१ वर्षको उमेरमा सोमवार निधन भएको छ । भारतको केरल राज्यका पूर्व मुख्यमन्त्री समेत रहेका अच्युतानन्दन भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पहिलो पुस्ताका नेता हुन् । द हिन्दूले लेखेको छ–केरलाको राजनीतिमा दशकौंदेखि प्रभावशाली ...