काठमाडौ ८ साउन । १३ दिनसम्म रोकिएको रसुवाको केरुङ नाकाको भन्सार प्रक्रिया फेरि सञ्चालनमा आएको छ । गएको असार २४ गतेको ल्हेन्दे खोलाको बाढीमा जोगिएका सामान सुरक्षित ठाउँमा राखिएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार सडक सञ्चालन भएसँगै भन्सार प्रक्रिया पूरा ...