काठमाडौ १२ असार । पञ्जाब प्रहरीको एउटा टोली विना समन्वय काठमाडौं आउँदा पक्राउ परेपछि सनसनी मच्चिएको घटना सेलाउन नपाउँदै भारतीय सुरक्षा अधिकारीको अर्को टोली पनि काठमाडौंसम्म आएको खुलेको छ । तेलङ्गाना राज्यको हैदराबादमा भएको चोरीको घटनामा संलग्नको खोजी गर्दै डीएसपी जसवन्त सिंहको नेतृत्वमा चार जना ...