ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा हवाई जहाजमार्फत खाद्यान्न खसालियो, तर अपुग


abc news
श्रावण ११, २०८२ आईतबार   ११ : २६   बजे

काठमाडौ ११ साउन । गाजामा हवाई जहाजमार्फत खाद्यान्नलगायतको राहतसामग्री खसालिएको छ । इजरायली सेनाले गाजामा हवाई जहाजमार्फत राहत खसालेको हो भने जोर्डन र यूएईले पनि चाँडै हवाई जहाजमार्ग प्रयोग गर्ने तयारी गरेका बीबीसीले जनाएको छ । तर यो सहायता पनि अपुग नै छ ।

यसले मात्रै भोकमरीको समस्या समाधान गर्न नसक्ने अन्तर्राष्ट्रिय संस्था र अधिकार समूहले बताएका छन् । अन्तर्राष्ट्रिय उद्धार समितिका अधिकारी सियारान डोनेलीले हवाई सहायता कहिल्यै पर्याप्त नहुने बताउनुभयो । छ हजार ट्रक राहत जोर्डन र इजिप्टमा तयार भए पनि राजनीतिक अवरोधले गाजामा पुग्न सकिरहेको छैन । एक सय भन्दा बढी संस्थाले गाजामा सामूहिक भोकमरीको चेतावनी दिइसकेका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार, गाजाको एक तिहाइ जनसङ्ख्याले केही दिनदेखि खाना खाएका छैनन् र ९० हजार महिला तथा बालबालिकालाई आपतकालीन सहायताको आवश्यकता छ । अहिलेको वितरण प्रकृयाका कारणबाट झैझगडा, घाइते हुने र ज्यानै गुमाउने समेत जोखिम छ । खाद्यान्न मात्र होइन, गाजामा पानीको पनि अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group