ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मणिपुरमा राष्ट्रपति शासन थप ६ महिनाका लागि लम्ब्याइयो


abc news
श्रावण ९, २०८२ शुक्रबार   १ : २३   बजे

काठमाडौ ९ साउन । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा लगाइएको राष्ट्रपति शासन थप ६ महिना लम्बिने भएको छ । यो आदेश २०२५ अगस्ट १३ अर्थात् साउन २८ गतेदेखि लागू हुने बीबीसीले जनाएको छ ।

यस सम्बन्धमा भारतको राज्यसभाबाट आधिकारिक सूचना प्रकाशित गरिएको छ । संविधानको अनुच्छेद ३५६ अन्तर्गत राष्ट्रपतिबाट मणिपुरमा भइरहेको नियन्त्रणलाई निरन्तरता दिने सन्दर्भमा राज्यसभाले स्वीकृति प्रदान गरेको हो ।

यसअघि मणिपुरका तत्कालीन मुख्यमन्त्री एन। बिरेन सिंहले पदबाट राजीनामा दिएपछि राज्यमा राष्ट्रपतिको शासन लागू भएको थियो ।

सन् २०२३ देखि मणिपुरमा जातीय हिंसात्मक सङ्घर्ष चलेको थियो । खासगरी कुकी र मेइतेई समुदायबीचको तनाव र द्वन्द्वका कारण राज्यमा स्थायित्व स्थापित हुन सकेको छैन ।

यसबीचमा दर्जनौं मानिसको ज्यान गइसकेको छ भने हजारौं मानिस विस्थापित भएका छन । स्थिति अझै पनि पूर्णरूपमा नियन्त्रणमा नरहेको भन्दै भारत सरकारले राष्ट्रपतिको शासनलाई थप लम्ब्याउने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group