ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकै ‘जेष्ठ कम्युनिस्ट’ नेता विएस अच्युतानन्दनको १०१ वर्षको उमेरमा निधन


abc news

काठमाडौ ६ साउन । विश्वकै सम्भवतः सबैभन्दा जेठा कम्युनिस्ट नेता वेलिक्काथुन शंकर अच्युतानन्दनको १०१ वर्षको उमेरमा सोमवार निधन भएको छ । भारतको केरल राज्यका पूर्व मुख्यमन्त्री समेत रहेका अच्युतानन्दन भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पहिलो पुस्ताका नेता हुन् ।

द हिन्दूले लेखेको छ–केरलाको राजनीतिमा दशकौंदेखि प्रभावशाली व्यक्तित्व र सीपीआई९एम० का संस्थापक सदस्य, पूर्व मुख्यमन्त्री वेलिक्काकाथु शंकरन अच्युतानन्दन, जसलाई कमरेड भिएस वा केवल भिएस भनेर चिनिन्छ, सोमबार तिरुवनन्तपुरमको एक अस्पतालमा निधन भयो। उनी १०१ वर्षका थिए ।

सन् २०१९ देखि सार्वजनिक जीवनबाट टाढा रहेका जेष्ठ कम्युनिस्ट नेतालाई त्यसबेला स्ट्रोक भएका थिइयो । एक महिनाअघि उनलाई हृदयघात पछि अस्पतालमा भर्ना गरिएको थिया ।

अच्युतानन्दन १९६४ मा अविभाजित भारतीय कम्युनिष्ट पार्टीबाट बाहिर निस्कने र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी० गठन गर्ने ३२ नेताहरू मध्ये एक थिए। उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने केरला सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com