काठमाडौं १७ माघ । नयां संविधान निर्माणको बेलादेखि विग्रेको नेपाल भारत सम्वनध र भारत र एमाले सम्वन्ध सुधार गर्ने उद्धेश्यका साथ भारतीय विदेशमन्त्री सुस्मा स्वराजले २४ घण्टे काठमाडौं भ्रमणमा आउंदै छिन् । छिमेकी भारतका तर्फबाट बरिष्ठ कुटनीतिज्ञको नेपाल भ्रमण हुन लागिरहंदा देउवा सरकार भने बेखवर ...