काठमाडौं, १४ माघ । जुम्लामा लक्ष्यभन्दा २ प्रतिशत बढी कर उठाइयो । यो वर्ष जुम्लाबाट ८ करोड ४२ लाख ७ हजार रुपैयाँ कर उठ्ने लक्ष्य राखिएको छ । करदाता सेवा कार्यालय जुम्लाले ६ महिनामा ३ करोड ९१ लाख राजश्व संकलन गरेको छ । कार्यालयले ...