काठमाडौँ । नेपाल बङ्गलादेश मैत्री सङ्घले कामपा–१०, मध्य बानेश्वरस्थित चेल्सी इण्टरनेशनल एकेडेमीमा ‘नेपाल बङ्गलाबन्धु पुस्तकालय’स्थापना गरेको छ । पुस्तकालयमा अंग्रेजी र बङ्गाली भाषाका करिब १५० शीर्षकका साहित्य, शिक्षा, कूटनीति, संस्कृतिलगायत विषयका कृति राखिएका छन् । पुस्तकालयको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी बिन्ते शाम्सले पुस्तकहरुको ...