ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजश्व असुलीमा बृद्धि


admin
माघ १०, २०७४ बुधबार  ७ : ०३ बजे

भद्रपुर, १० माघ । आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आवको पहिलो छ महिनामा रु एक अर्ब १५ करोड ४० लाख ५५ हजार राजश्व संकलन गरेको छ । 

रु एक अर्ब ११ करोड ४१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले उक्त अवधिमा रु चार करोड बढी राजश्व संकलन गर्न सफल भएको हो ।

 

मेची अञ्चलभित्र रहेका करदाता सेवा कार्यालय इलाम र दमकसहितका कार्यालयबाट विभिन्न शीर्षकमा संकलित उक्त रकममध्ये आयकरतर्फ रु ४९ करोड २४ लाख ८२ हजार, बहाल करतर्फ रु चार करोड ८२ लाख ८८ हजार र ब्याज करतर्फ रु चार करोड ६९ लाख ५२ हजार रहेका छन् ।

त्यस्तै, मूल्यअभिवृद्धि करतर्फ रु ३७ करोड ३८ लाख ९६ हजार, अन्त शुल्कतर्फ रु १४ करोड ८१ लख ६४ हजार, स्वस्थ्य सेवा शुल्क रु ३३ करोड आठ लाख ५० हजार र शिक्षा सेवा शुल्कबाट रु १० करोड ४२ लाख तीन हजार राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो ।

कार्यालयलाई आव २०७४÷७५ मा रु दुई अर्ब तीन करोड राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com