ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
कांग्रेसको आन्तरिक विवाद चर्किदै, अवको यात्रा कता ? कुन्दन काफ्ले, नेता, नेपाली कांग्रेस
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–ब्राजिल परामर्श संयन्त्र स्थापना


admin
माघ १२, २०७४ शुक्रबार   ५ : ५७   बजे

काठमाडौँ, १२ माघ । नेपाल र ब्राजिलबीच पहिलो पटक परराष्ट्र सचिवस्तरमा परामर्श संयन्त्रको बैठक भएको छ ।

ब्राजिलको राजधानी ब्रासिलियामा आज सम्पन्न बैठकमा नेपाल–ब्राजिल सम्बन्धका समग्र पक्षबारे विचारविमर्श हुनाका साथै पारस्परिक व्यापार, लगानी, कृषि, जलविद्युत् विकास, प्राविधिक सहयोग, शिक्षा, खेलकुद, पर्यटन प्रवद्र्धनबारे विचार आदानप्रदान भएको थियो ।

परराष्ट्र सचिव शंकरदास वैरागी र उहाँका ब्राजिली समकक्षी हेनरिक दा सिल्भिरा सार्डिना पिन्टो नेतृत्वको टोलीबीच भएको संयन्त्रको बैठकमा दक्षिण दक्षिण सहयोग, त्रिपक्षीय सहायता तथा बहुपक्षीय मञ्चमा सहकार्य गर्न दुवै मुलुक सहमत भएको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

आपसी हित र चासोका सबै विषयमा छलफल गर्न तथा अन्तर्राष्ट्रिय मामिलामा सहकार्य गर्ने उद्देश्यले सात वर्षअघि परामर्श संयन्त्र स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group