ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके प्रादेशिक महोत्सवको रौनक


admin
माघ १६, २०७४ मंगलबार   ६ : ४५   बजे

नेपालगन्ज, १६ माघ । माघ ११ गतेदेखि बाँकेको नेपालगन्जमा सुरु भएको प्रादेशिक महोत्सव २०७४ मा दिनप्रतिदिन मानिसहरुको भिड बढ्दै जान थालेको छ ।

मंगलबार प्रादेशिक महोत्सव अवलोकन गर्ने मानिसहरुको घुइचो लागेको थियो । मंगलबार मात्र ४० हजार मानिसहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको आयोजक नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । बिदाको दिन भएकाले पनी महोत्सव अवलोकन गर्ने मानिसहरुको भिड बढेको थियो ।

महोत्सवमा राखिएका विभिन्न स्टलदेखि बाल उद्यानसम्म मानिसहरुको भिड लागेको थियो । बाके जिल्ला तथा आसपासका जिल्लाहरुबाट समेत महोत्सव अवलोकन गर्न मानिसहरु आएका थिए । महोत्सवमा मंगलबार चर्चित गायक तथा संगितकार कालि प्रसाद बास्कोटाले दर्शकहरुलाई छमछमी नचाएका थिए ।

बास्कोटाले आफ्नो प्रस्तुती राख्दा सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । अन्य स्थानीय तथा राष्ट्रिय कलाकारहरुले समेत आफ्नो प्रस्तुती राखेका थिए ।

माघ २२ गतेसम्म संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टलहरु रहेका छन् ।

२ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group