काठमाडौँ, २८ बैशाख । स्थानीय चुनाव आउन २ दिन बाँकी रहँदा काम विशेषले काठमाडौं बसेका नागरिक मत दिन गाउँ फर्किने क्रम बढेको छ । दैनिक २० हजारका दरले उपत्यका छोडेको अनौपचारिक तथ्याङ्क छ भने चुनावकै लागि १२ लाखले उपत्यका छोड्ने अनुमान गरिएको छ । गोंगबुस्थित ...