काठमाडौँ, २९ बैशाख । सङ्खुवासभामा आज बिहीवार राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन रोक लगाइएको छ । पालिका चुनावको सुरक्षालाई ध्यानमा राखी बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । अत्यावश्यक ...