काठमाडौँ, २७ बैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारी मतदान स्थलमा पुगेका छन् । उनीहरुले निर्वाचनका लागि आवश्यक सामान लिएर मतदान स्थलमा पुगेका छन् । काठमाडौंको जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार कर्मचारीहरुको भिड थियो । मतदान केन्द्रमा खटिएका ...