काठमाडौँ, ३० बैशाख । रौतहटको गढिमाइ नगरपालिकामा कसलाई मतदान गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी तीन जना घाइते भएका छन् । यहाँको सिङगारमनमा भोट खसाल्ने बेला इच्छाएको ब्यक्ति रोज्ने क्रममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप ...