घोराही, २० माघ । बसेपनि शहर गाँउकै खाने रहर भन्ने मूल नाराका साथ बिक्रम सम्बत २०७२ सालबाट उत्पादन थालेको पैचो पसल प्रा.लिले दाङमा आफ्नो बिक्री शुरु गरेको छ । पैचोले घोराहीमा एक कार्यक्रमको आयोजना गर्दै दाङमा आफ्नो उत्पादनको बिक्री बितरण सुरु गरेको जानकारी गराएको हो ...