पुस २४ बुटवल / पुस २६ गतेबाट मणिग्राममा सुरु हुने तिलोत्तमा व्यापार मेलाको तयारी अन्तिम चरण पुगेको छ । तिलोत्तमा व्यापार संघको आयोजनामा हुन लागेको मेलाको सम्पूर्ण निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ । मुख्य आकर्षकको रुपमा कमलको फुल आकृतिमा निर्माण गरीएको स्वागतद्धार तयार भै ...