पाल्पा, १८ माघ । तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बन्नुभएको छ । गैरेले गाईपालन व्यवसायबाट मासिक रु एक लाख आम्दानी गर्दैआउनुभएको छ । हाल उहाँसँग १५ वटा जर्सी गाई रहेका छन् । गैरेले दैनिक ८० लिटर दूध बिक्री गर्दैआउनुभएको छ ...