ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराईमा राष्ट्रपती युवा महिला उद्यम कार्यक्रम सञ्चालन गरिदै


admin
माघ १९, २०७४ शुक्रबार  २ : ४२ बजे

काठमाडौं, १९ माघ । राष्ट्रिय खेलकुद परिषद्ले तराईका १० जिल्लामा राष्ट्रपती युवा महिला उद्यम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बाँकेको नेपालगन्जमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले सो जानकारी दिएका हुन् । दोस्रो चौमासिकबाट राष्ट्रपती युवा महिला उद्यम कार्यक्रम सञ्चालन भएर तेस्रो चौमासिकमा समापन हुने उहाँको भनाई रहेको थियो ।

२ नम्बर प्रदेशका सबै जिल्ला तथा कपिलबस्तु र नवलपरासीका जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यकारी उपाध्यक्ष ढुंगेलले बताउनुभयो ।

मधेश क्षेत्रका महिलाहरुको सिप विकास गर्दै उद्यमी बनाउने यात्राको लागि कार्यक्रम सुरु गर्न लागिएको उहाको दाबी रहेको थियो ।

पहिलो चरणमा मधेशका १० जिल्लामा परिक्षणका रुपमा राष्ट्रपती युवा महिला उद्यम कार्यक्रम सुरु गर्न लािगएको बताउदै कार्यकारी उपाध्यक्ष ढुंगेलले कार्यक्रम सफल भएका अन्य जिल्लामा बिस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा शैक्षिक योग्यताका प्रमाणपत्र धितो राखेर ऋण लिने व्यवस्था गरिन लागेको समेत जानकारी गराईएको थियो । सहभागिहरुले युवाहरुले झेल्दै आएका समस्या समाधानका लागि एकिकृत संयन्त्र निर्माण गरिनुपर्ने बताएका थिए ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक हरिकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद मन्त्रालयका उपसचिव जनार्धन रिजाल, जिल्ला युवा समिति बाँकेका कार्यालय प्रमुख रामसुरेस यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com