काठमाडौ १५ साउन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितको टोलीले प्रदेशमा विकसित पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएका छन्। गएराति एमाले बागमती प्रदेश कमिटी इञ्चार्ज डा राजन भट्टराई नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी ...