काठमाडौ १४ साउन । विषय केन्द्रित बहस गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यहरूको प्रशंशा गरेका छन्। बुधबारको राष्ट्रियसभा बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गर्दै ओलीले सदस्यहरूको प्रशंसा गरेका हुन्। ओलीले सभालाई सम्बोधन गर्नुअघि सदस्यहरूको बहस ...