काठमाडौ १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ० ले आज तीन जना मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो । लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ ...